घर कता फर्काएर बनाउने, केके हुन् अशुभ ? यस्ताे छ वास्तुविद्काे सुझाव

बासुदेव शास्त्री संस्कृतमा वस वसनीय धातुमा स्टोन प्रत्यय लगाएर वास्तुशास्त्र बन्छ । मानिसको स्वभाव र आवासीय क्षेत्रसँग सम्बन्धित ज्ञानलाई वास्तु भनिन्छ । वास्तु विशाल शास्त्र हो । वास्तु शास्त्रभित्र ललितकला, चित्रकला, काष्ठकला, ताम्रकला, धातुकला लगायत १६ कलाहरु पर्छन् । हामीले ताम्रकला, चित्रकला, काष्ठकला देख्छौं । कला जोडिएका सबैको स्रोतग्रन्थ भनेको वास्तु नै हो । एक […]

Continue Reading

वास्तु मिलेको घरमा बस्दा सुख, सौभाग्य र आयु आरोग्यमा वृद्धि हुन्छ : ज्योतिर्विद् सुवेदी

ज्योतिर्विद् संजय सुवेदी वास्तु शब्द संस्कृतको मुल शब्द ‘वास’ बाट आएको हो । वास्तु शब्दले निवासलाई बुझाउँछ । सबै किसिमका प्राणीका लागि आवासको छुट्टै महत्व हुन्छ र सबै प्राणीका आ–आफ्नै प्रकारका आवास हुने गर्छन् । किरा फट्याङ्ग्राका आफ्नै किसिमको आवास हुन्छ । स्याल, फ्याउरो, ब्वाँसो आदिजनावरहरु जंगलकागुफा र ओढारमा बस्छन । हात्ती , गैडा र […]

Continue Reading

साउने सोमबारः किन विशेष महत्व छ ?

साउन शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही […]

Continue Reading

सिउँदोको यो भागमा भूलेर पनि नलगाउनुहोस् सिन्दुर

पछिल्लो समय परिवर्तित फेशन र व्यस्त समयका कारण विवाहित महिलाले सिन्दुर लगाउन मन गर्दैनन्। तर तपाईलाई थाहा छ, सिउँदोमा सिन्दुर लगाउँदा फेशन हैन, यसले जीवनम निकै महत्व राख्ने गर्दछ। महिलाले सिउँदोमा लगाएको सिन्दुरले तपाईको भाग्य बनाउने पनि गर्दछ भने बिगार्ने पनि गर्दछ। आज हामी तपाईलाई सिन्दुर लगाउँदा ध्यान दिनु पर्ने केही कुराका बारेमा जानकारी दिदैछौँ। […]

Continue Reading

धनी बन्ने गुणले भरिपूर्ण हुन्छन् यी ४ राशि

काठमाडौँ । धनी बन्ने चाहना त कसका हुँदैन र सबैको हुन्छ । भनिन्छ धन भनेपछि महादेवका पनि तीन नेत्र खुल्छन् । मनग्य धन आर्जन गरेर रइस जीवन जीउने मन सबैको हुन्छ । त्यसो त कति धन कमाउने भन्ने कुरा कर्मको फल पनि हो ब्यक्तिले धन कमाउनको लागि के काम गर्छ त्यसमा पनि भर पर्ने कुरा […]

Continue Reading

नारीका चार चरित्र, हेर्नुस कसकाे लक्षण कस्ताे हुन्छ ?

पौराणिक ग्रन्थहरुमा स्त्री र पुरुषका शारीरिक बनावट, हाउभाउ तथा बानीबेहोराका आधारमा उनीहरुलाई विभिन्न वर्गमा विभाजन गरेको पाइन्छ । तिनै ग्रन्थहरुका अनुसार पुरुषजस्तै नारीहरु पनि चार प्रकारका हुन्छन्- पद्यमिनी, चित्रिणी, शंखिनी र हस्तिनी । यी वर्गमा पर्ने नारीहरुका चरित्र र लक्षण पौराणिक ग्रन्थमा यसरी वर्णन गरिएको पाइन्छ : पद्यमिनीको लक्षण- पद्यमिनी चरित्रका नारीहरुको शरीर न बढी […]

Continue Reading

यसकारण लगिँदैन महिलालाई मला’मी …. थाहा पाउनुहोस्

हिन्दु धर्मको परम्परा अनुसार, मृ’त शरीरलाई जला’उने बेला महिलाहरूलाई मलामी लानुहुँदैन भन्ने विश्वास गरिन्छ। तर, किन थाहा छ? आजको यस धर्मको अङ्कमा हामी तपाईँहरूलाई प्राचीन’कालमा महिलाहरूलाई किन मला’मी लान्थेनन् भनेर केहि कारणहरूको जानकारी दिन गैरहेका छौँ । महिलाहरूले विशेष गरी घर-घरायसी काम गर्ने र पुरुष’हरूले घरबाहिरको काम सम्हाल्ने अधि’कांस घर परिवारमा चल्दै आएको प्रथा हो। […]

Continue Reading

जहाँ लाहुरे भित्तामा टाँसिनुपर्यो : यस्तो छ अर्घाखाँचीको प्रख्यात सुपा देउराली मन्दिरकाे इतिहास

महेन्द्र राजमार्गको गोरुसिंङ्गे–सन्धीखर्क सडकमार्गको झन्डै ४७ किलोमिटर दुरीमा रहेको अर्घाखाँचीको प्रख्यात मन्दिर सुपा देउरालीबारे नसुन्ने बिरलै होलान् । यो मन्दिर सन्धिखर्कको शीतगंगा गाँउपालिका सन्धिखर्क नगरपालिका वडा नं. ७ मा पर्दछ । प्राकृतिक सौन्र्दयले भरिएको महाभारत पर्वत श्रृङ्खला अन्र्तगत पहाडको खोँचमा रहेको यो मन्दिरको दर्शन गर्न नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् । […]

Continue Reading

घरमा यी बिरुवा राख्नुभयो भने पैसाको बर्षा हुनेछ ! पैसा फलाउने बोट

काठमाडौं । सामान्यतयाः मानिसहरू कसैलाई पेच पर्नेगरी भन्नुपर्यो भने भन्छन् कि पैसा रूखहरूमा फल्दैन् ? तर यदि हामीले तपाईंलाई रूखहरूमा पैसा फल्छ भन्यौँ भने तपाईं विश्वास गर्नुहुन्छ ? वास्तुशास्त्रमा त्यस्ता रूख र बोटहरू बताइएको छ, जसले घरमा पैसा बढाउन सहयोग गर्छन । हो, शास्त्रमा त्यस्ता रूख र बोटहरूलाई सम्पन्नता र समृद्धिसँग सम्बन्धित छन् भनिएको छ […]

Continue Reading

इतिहासकै दुर्लभ क्षण खण्डग्रास सूर्यग्रहण, आज १२ बजेपछि फेरिदैछ यी ४ राशिको भाग्य

काठमाडौं । आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सुदूरपूर्वी एवं उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको नेपालमा भने कुनै असर नहुने पञ्चांग निर्णायक समितिले जनाएको छ ।समितिका सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार नेपालमा सूर्यग्रहण नदेखिने भएकोले यसलाई बार्नुपर्ने आवश्यकता छैन । जेठ महिनाको अमावश्यमा हुन लागेको सूर्यग्रहण यो […]

Continue Reading