जे बर मागे पनि पूरा हुने सुपादेउराली मन्दिरकाे दर्शन गरी हेर्नुस असार १८ गते शनिबारकाे राशिफल !
मेष राशि : सामाजिक कार्य गर्ने झुकाव रहनेछ। सम्मान मिल्नेछ । रोकिएका काममा गति आउनेछ । लगानी राम्रो रहनेछ । काममा शान्ति मिल्नेछ। सही कामको विरोध पनि हुनेछ । कुनै पुरानो रोगले समस्या निम्त्याउनेछ। ठूलो समस्या हुनेछ। चिन्ता र तनाव रहनेछ। नयाँ योजना बन्नेछ । वृष राशि : लाभको अवसर आउनेछ। चोटपटक र रोगबाट बच्नुहोस्। […]
Continue Reading