अफिलिएट मार्केटिङः अनलाइनबाटै पैसा कमाउने तरिका [सम्पूर्ण जानकारी]

काठमाडौं । अहिलेको समयमा प्रविधिसँगै आम्दानीका तरिकाहरु पनि बढिरहेका छन् । इन्टरनेटको सहयोगमा कुनै पनि व्यक्तिले घर बसेरै पैसा कमाउन सक्छन् । कतिपय मानिसहरु शपिङका लागि घरबाट बाहिर निस्किदैनन् । किन भने घरबाटै अनलाइन शपिङ गर्दछन् । अहिलेको समयमा हरेक चिजवस्तु अनलाइनमा बिक्री हुन थालेका छन् । चाहे त्यो कपडा होस् वा मोबाइल तथा कम्प्युटर […]

Continue Reading

तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर

सुनिल उलक  जर्मनीको नाजी पार्टीका तत्कालीन नेता अडोल्फ हिटलरले नेपालका प्रधानमन्त्रीलाई हल्का हरियो रङको १९३६ मोडलको डेमरल बेन्ज कार उपहार पठाएका थिए । उक्त कार नं. ४४ को थियो जुन जुद्धशमशेरको प्रिय गाडी भयो कार मनपर्नुको प्रमुख कारण जर्मनीको नाजी पार्टीका तत्कालीन नेता अडोल्फ हिटलरबाट उपहारमा पाएको हुँदा पनि खास विशेष हुने नै भयो। चन्द्रशमशेरका […]

Continue Reading

यी हुन् नेपालमा सत्ता परिवर्तन गराउने चर्चित घटना

बीबीसी । विश्वको इतिहास हेर्दा लगभग सबैजसो देशमा सत्ताका लागि दाउपेच, छलकपट, लडाइँझगडा र काटमार भएको पाइन्छ। प्रजातान्त्रिक प्रणालीको आरम्भ भएपछि जनताबाट चुनिएर जानेहरू सत्तामा पुग्दा पनि सत्ताधारीबीच पदप्रतिष्ठाका लागि दाउपेच हुने गरेको देखिन्छ। जनताबाट चुनिने व्यवस्था नभएका बेला त त्यस्ता दाउपेच र षड्यन्त्र अझै बढी हुने गर्थे। त्यसै क्रममा आधुनिक नेपालको इतिहासमा पनि केही […]

Continue Reading

नेपालकै पहिलो बिजुली बत्ति बलेको घर [ तस्विर ]

झिँगटीको छानो, सेतो रङले पोतिएको भित्ता, पुरानो शैलीको तीनमुखे आँखीझ्यालले त्यो घर बैंशमा झनै सुन्दर थियो भन्ने आभास दिन्छ । ठाउँठाउँमा प्लास्टर उप्किसके पनि त्यसको सौन्दर्यमा कमी आएको छैन । उभिनका लागि भने टेकोको साथ लिइरहेको छ । ढोकाको ठीक माथि झुन्ड्याइएको खुइलिन लागेको बोर्डमा लेखिएको छ, ‘नेपालमा सबैभन्दा पहिला बत्ती बालिएको घर ।’ ललितपुर […]

Continue Reading

लोक सेवाका परीक्षार्थीले अक्सर गर्ने गल्तिहरु

लोक सेवामा असफल हुनुको कारण नजानेर मात्र हुँदै होईन । कहिलेकाँही विद्यार्थीले गर्ने सानासाना कमजोरीले पनि लोक सेवामा असफलता हात लागिरहेको हुन्छ । ती कमजोरी पहिचान गरेर सुधार गर्न सकेमा लोक सेवाको सफलता धेरै नजिक हुनेछ । तर त्यस्तो कमजोरी पहिचान गर्ने र सुधार गर्ने काम भने आफैँमा चुनौतीपूर्ण हुन्छ । लोक सेवा तयारीसम्वन्धी पढाउने […]

Continue Reading

जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो

नेपालमा राणा शासनको जग बसालेर १०४ वर्षसम्म पारिवरिक शासनशैलीको आरम्भ गर्ने वीरनरसिंह कुँवर (पछि जंग बहादुर कुँवर, जंग बहादुर राणा) को निधन भएको १ सय ४४ वर्ष भइसकेको छ तथापी उनको चर्चा अहिलेपनि चलिरहन्छ । उनको शासन शैली, क्रुरता, शाैख तथा विभिन्न किस्साहरूका कारण । युवराज सुरेन्द्र सन्की स्वभावका थिए । यस्तैमा वि.सं. १८९९ सालमा […]

Continue Reading

ट्रलिबसः जोगाउन नसकिएको एउटा इतिहास, दुर्लभ तस्विरसहित ?

काठमाडाैं । चिनियाँ सरकारको सहयोगमा त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म कुनै बेला ट्रलिबस चल्थ्यो भन्दा अहिलेको पुस्ताले रमाइलो जोक्स मान्न सक्दछ । काठमाडौं र भक्तपुरबीचको दूरीलाई त्यतिबेला ट्रलिबसले छोट्याएको थियो । त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्म ट्रलिबस गुड्दा अहिलेजस्तो सडकका दायाँ–बायाँ विशाल भवनहरु बनिसकेका थिएनन्, बरु खेतका गह्राहरुमा परिश्रमी हातहरु सल्बलाइरहेका देखिन्थे । कुल १३ किलोमिटर दुरीमा चल्ने नेपालकै पहिलो […]

Continue Reading

दरबारमार्गमा दफनाइएकी ‘महक परी’

घण्टाघरस्थित जामे मस्जिद हुँदै बागबजार जाँदा रत्नपार्कको आकाशे पुल चढ्दा बायाँतिर हेर्नुभयो भने मार्बल ओछ्याइएको एउटा साँघुरो स्थान देखिन्छ। धेरैलाई पत्तै छैन, यहाँको माटोभित्र भारतको एउटा इतिहास गाडिएको छ। एउटी त्यस्ती वीरङ्गना जसले अङ्ग्रेज शासकहरुसँग विद्रोह गरिन्, तर अन्तिममा उनले मृत्युपछि चीर निद्राका लागि आफ्नै जमिन समेत पाइनन्। विरानो देशमा अवधकी बेगमको समाधिस्थल धेरै समयसम्म […]

Continue Reading

सरकारी कर्मचारीको तलब २ हजार बढ्यो, हेर्नुस् कसकाे कति पुग्याे ?

काठमाडाैं । सरकारले सरकारी कर्मचारीको तलब २ हजार वृद्धि गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले हाल दिइरहेको महँगी भत्तालाई कायम गर्दै सबै कर्मचारीको तलब मासिक २ हजारले बढाएका हुन्। यस्तै १० लाख सम्मको बिमा तथा आवासका लागि सहुलियतमा ऋण दिने अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिए। आगामी साउन १ गतेदेखि लागू हुने गरी मासिक दुई हजार […]

Continue Reading

जनतालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री रोए र रेडियो नै बन्द हुनपुग्यो

महाराज (श्री ३ पद्मशमशेर) बाट जनतालाई रेडियोबाट विक्रम संवत् २००४ को अन्त्यतिर एक दिन भाषण दिने भनी प्रचार भएको थियो। महाराजधिराज (श्री ५ त्रिभुवन) लाई पद्मशमशेरले अगाडि नै यो खबर बिन्ति चढाइसक्नुभएको थियो। त्यसदिन महाराजधिराज मलाई पनि कार्यालयमै राखी बक्सी रेडियो खोलेर राज होइबक्सेको थियो। भाषण सुन्नका लागि रेडियो भएकाहरु सबै रेडियो खोली बसेका थिए। […]

Continue Reading