‘जन्माउँदा मेरो कोख दुखेन, आज भतभती शरीर पोलिरहेछ’

कास्की । सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्षअगाडि एक जना महिला बर्बराउँदै थिइन्। अर्का पुरुष आफूलाई सम्हाल्दा सम्हाल्दै बीचबीचमा डाँको छाड्दै थिए। आकस्मिक कक्षभित्र आठ जनाको शव लस्करै राखिएको थियो। सोमबार दिउँसो घान्द्रुक जाँदै गरेको गाडी दुर्घटनामा ज्यान गुमाउनेहरूको पोष्टमार्टम गर्न स्वास्थ्यकर्मी व्यस्त थिए। दुर्घटनामा ज्यान गुमाएका २४ वर्षीया सुजा […]

Continue Reading

बीच सडकमा बाँदरहरुको ‘ग्याङ फाइट’ (भिडियाेसहित)

एजेन्सी । थाइल्याण्डमा १ सयभन्दा बढी बाँदरका दुई गुटबीच लडाइँको भिडियाे सामाजिक सञ्जालमा भाइरल  भएकाे छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले कभरेज गरेका छन् भिडियोमा बाँदरहरूको ठूलो झुण्ड सडकमा एकआपसमा लडिरहेको देख्न सकिन्छ । यसबीच सडकमा यात्रा गरिरहेका मानिस घण्टौँ जहाँको त्यहीँ रोकिएका थिए । यस ‘ग्याङ फाइट’ का दौरान बाँदरहरूको आवाज यति ठूलो थियो […]

Continue Reading

एमाले सांसद सोम पाण्डे र शारदा भट्टले एकीकृत समाजवादी रोज्न पाउने

काठमाडौं । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई नेकपा एकीकृत समाजवादी रोज्न पाउने भएका छन् । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो । माधवकुमार नेपाल नेतृत्वमा बनेको एकीकृत समाजवादी […]

Continue Reading

माधव नेपालका लागि प्रचण्डले एमाले नेता कार्यकर्तालाई धम्क्याएको खुलासा

काठमाडौं । नेकपा एमालेले माधव कुमार नेपालको नेकपा एकीकृत समाजवादीका लागि अरु पार्टीका नेता कार्यकर्ताले आफ्ना जनप्रतिनिधिलाई धम्क्याएको बताएको छ । नेकपा माओवादी केन्द्र र अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दै एमालेले जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्न पाउने अवधिमा माधव नेपालको पार्टीका लागि अरु पार्टीका नेता कार्यकर्ताबाट एमालेका जनप्रतिनिधिलाई दबाब आएको उल्लेख गरेको छ । पार्टी विभाजित […]

Continue Reading

पानीपुरीको पानीमा पिसाब गरेर हाल्ने पानीपुरीवाला प’क्राउ; भिडियो भाइरल ! (भिडियोसहित)

काठमाडौं । पानीपुरीमा पिसाब मिसाइएको भिडियो सार्वजनिक भएको छ। उक्त घ ट ना भारतको आसामस्थित गुवाहाटी क्षेत्रको हो। भिडियोमा ठेलावालाले जगमा पिसाब गरेर पानीपुरीको पानीमा मिसाइरहेको देखिन्छ। उक्त भिडियो भाइरल बनेपछि प्र ह री ले आ रो पीलाई प क्रा उ गरेको छ। ठेला सञ्चालक ६० वर्षीय अक्रुल सहानीलाई प्र ह री प क्रा उ […]

Continue Reading

अर्बपति मन्त्री : करोडौंको शेयर, जग्गैजग्गा, घरैघर ! (सम्पति विवरणसहित)

पोखरा । विश्वप्रसिद्ध पत्रिका फोर्ब्सले सार्वजनिक गर्ने विश्वका डलर अर्बपतिहरुको सूचीमा नेपालका एक जना विनोद चौधरी मात्र छन् । नेपालमा पनि धेरै अर्बपतिहरु भएको चर्चा हुने गर्छ । त्यस्तै अर्बपति राजनीति क्षेत्रमै भेटिएका छन् । गण्डकी प्रदेशका मन्त्रीले बुधबार सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापा पनि अर्बपति […]

Continue Reading

काे काे पुगे चन्द्रागिरी रिसाेर्टमा माधव नेपालसँग बासबस्न ?

काठमाडौँ । एमालेबाट विभाजितपछि अध्यक्ष माधवकुमार नेपालको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरू आवासीय भेलाका लागि चन्द्रागिरी रिसोर्ट पुगेका छन् । बुधबार पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सनाखतको तयारी भइरहेका बेला आफू पक्षका नेताहरू दायाँबायाँ नहुन् भन्ने उद्देश्यले उनीहरूलाई एकत्रित गरेर राख्न एकान्तवास लगिएको हो । नेता नेपाल आज रिसोर्टमै बस्नेछन्। रिसोर्टमा झन्डै सय जनाका लागि […]

Continue Reading

पर्सिबाट पूर्ण निषेधाज्ञा ! सरकारी तर्फबाट महामारी तेस्रो लहरको घोषणा ….

काठमाडौं । पछिल्लो समय कोरोनाका संक्रमितको संख्या बढिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार दिन प्रतिदिन कोरोनाका संक्रमितहरुको संख्यामा वृद्धि भइरहेको छ। कोरोनाको तेस्रो लहरको आएको भन्ने विश्लेषण पनि हुने गरे पनि सरकारी तर्फबाट तेस्रो लहरको घोषणा भने भएको छैन। काठमाडौं उपत्यकाका अस्पतालहरुमा विरामीको चाप बढ्दो क्रममा छ। उपत्यका भित्रका विभिन्न अस्पतालको आकस्मिक सेवामा बिरामीहरुलाई एउटै […]

Continue Reading

प्रचण्डले क–कस्को ढाडमा टेकेर थला पर्ने गरी टाउकोमा हाने !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रणनीतिक रुपमा चतुर नेता हुन् । जोखिम मोल्न सक्ने आक्रामक रणनीतिका उनले जस्तोसुकै कठिन चुनौतीको सामना गरेर राजनीतिक कौशल प्रदर्शन गर्दै आएका छन् । पाताल पुग्न लागिसक्दा पनि जुरुक्क उठ्न सक्ने क्षमताले अहिलेका नेताहरुमा प्रचण्ड निकै प्रभावशाली प्रमाणित भएका छन् । प्रचण्डले अहिलेको राजनीतिक परिवर्तनको जस आफैले […]

Continue Reading

भीम रावलसहितका यी नेताहरूले गरे ओलीसँगै बस्ने घोषणा !

काठमाडाैं । एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले अध्यक्ष केपी ओलीको कार्यशैली र अभिव्यक्तिका कारण उत्पन्न अविश्वास नै पार्टी एकताका लागि सबैभन्दा जटिल बनेको निष्कर्ष निकालेको छ । एमालेका दोस्रो तहका नेताहरूले आन्तरिक विवाद मिलाउने कोसिस जारी राखेका वेला वरिष्ठ नेता नेपाल समूहका केन्द्रीय सदस्यहरूले राजनीतिक रूपमा आफूहरूको विजय भएकाले सम्मानजनक एकता मात्र सम्भव रहेको बताएका […]

Continue Reading