तपाईँको हत्केलामा कतै यस्तो त छैन ? हेर्नुस् है !

काठमाडौं । हस्तरेखा शास्त्रमा रेखाहरूद्वारा बनाइएका विशेष आकारहरू र तिनीहरूको जीवनमा पार्ने प्रभावबारे बताइएको छ। हत्केलाको रेखाबाट बनेका यी आकृतिले मानिसको जीवनमा कहिले ठूलो परिवर्तन आउँछ भनेर बताउँछन् । यस्तै एउटा आकृति एमको आकार हो। जब हत्केलामा केही विशेष रेखाहरू एमको आकार बनाउँछन्, तब यो धेरै शुभ मानिन्छ। जसको जीवन रेखा, मस्तिष्क रेखा र भाग्य रेखा आफ्नो […]

Continue Reading

आदर्श लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडाैं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आईपिओमा १६ लाख ७४ हजार ६५२ जनाले एक करोड ८४ लाख २४ […]

Continue Reading

धुरुधुरु रुँदै यसरी विदा भइन् मन्त्री झाँक्री, बगे आँशुकाे बलिन्द्रधारा !

काठमाडौँ। राजीनामा दिएपछि गरिएको पत्रकार सम्मेलनमा शहरी विकासमन्त्री रामकुमारी झाँक्री निकै भावुक बनेकी छन् । अत्यन्तै भावुक बनेकाले उनले पत्रकारसँग खुलेर बोल्न पनि सकिनन् । सम्मेलनमा कर्मचारीले मन्त्रालयको कार्य विवरण बुझाएका थिए । उनीहरुले ‘फेरि भेटौंला’ भन्दै मन्त्री झाँक्रीको विदाइ गरेका थिए । झाँक्री सुरुदेखि भावविव्हल हुँदै आफू बोल्न सक्ने अवस्थामा समेत नरहेको बताइन् । पत्रकारको तर्फबाट […]

Continue Reading

मन्त्रिमण्डल पुनर्गठन, यी हुन् नेकपा एसबाट नयाँ मन्त्रीहरु

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा नेकपा (एकीकृत समाजवादी)का मन्त्री हेरफेर गरेकी छन्। राष्ट्रपति भण्डारीले चार जना मन्त्री र एक जना राज्यमन्त्री हेरफेर गरेकी हुन्। एकीकृत समाजवादीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, शहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भवानी खापुङ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर […]

Continue Reading

यी राशिका लागि आजको अति उत्तम, हेर्नुस् तपाईंकाे राशिफल !

मेष राशि : पारिवारिक चिन्ता रहिरहनेछ। दुर्घटनाको सम्भावना रहनेछ । शत्रुको भय रहनेछ । कानूनी बाधा हट्नेछ। जीवनसाथीबाट सहयोग मिल्नेछ । व्यापार बढ्नेछ। अधिकारीहरू काममा खुसी हुनेछन्। पुरानो रोगले बाधा निम्त्याउन सक्छ। वृष राशि : रोकिएका काममा गति रहनेछ। घरबाहिर आवश्यक सबै काम पूरा हुनेछन् । अरूको कामको जिम्मेवारी नलिनुहोस्। आफ्नो बोली नियन्त्रण गर्नुहोस्। अपेक्षामा […]

Continue Reading

मन्त्री प्रेम आलेले दिए राजीनामा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले आफूले पदबाट राजीनामा दिएको बताएका छन् । आज संसद् बैठकबाट बाहिरिनेक्रममा सञ्चारकर्मीहरूसँग उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामापत्र बुझाएको बताए । नेकपा (एकीकृत समाजवादी)बाट सरकारमा रहेका अरू मन्त्रीहरूले राजीनामा दिए/नदिएको बारे भने आफूलाई जानकारी नभएको उनले बताए । “अरू मन्त्रीहरूको मलाई थाहा छैन । उहाँहरूलाई नै […]

Continue Reading

यी दुई राशिका स्वामी हुन् शनिदेव, यी राशिका मानिस हुन्छन् बुद्धिमान र मेहनती

यी राशिका मानिस बुद्धिमान, मेहनती हुन्छन्। कडा परिश्रम गरेर कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न सक्छन् । तिनीहरूको बारेमा विस्तृत जानकारी जान्नुहोस्। प्रत्येक राशिको कुनै न कुनै ग्रह हुन्छ। आज यहाँ हामी दुई त्यस्ता राशिका बारेमा बताउन गइरहेका छौँ जसको स्वामी ग्रह कर्मदाता शनिदेव हुनुहुन्छ । यी राशिहरु मकर र कुम्भ हुन्। अहिले यी दुबै […]

Continue Reading

आजदेखि ललितपुर महानगरका सडकमा पानीपुरी बेच्न नपाइने, यस्ताे छ कारण

काठमाडौं । आजदेखि ललितपुर महानगरपालिकामा पानीपुरी बेच्न नपाइने भएको छ । महानगरले हैजा फैलिने उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरभित्रका सडकमा पानीपुरी बेच्न रोक रोक लगाएको हो । महानगरका नगरप्रहरी प्रमुख सीताराम हाछेथुले पानीपुरी बेच्न नपाइने गरी माइकिङ सुरु गरिएको बताए । “पछिल्लो समय उपत्यकामा फैलिरहेको हैजालाई मध्यनजर गर्दै पानीपुरी बेच्न रोक लगाइएको हो । कडाइका […]

Continue Reading

यी हुन् आगामी तीन दिन बाढी आउने नौ नदी, सावधान !

काठमाडाैं । मनसुनी वायुको प्रभावले वर्षासँगै आगामी तीन दिन देशका मुख्य नौ नदीमा बाढी आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका मुख्य नौ नदी र तिनका सहायक नदीमा पानीको सहत बढ्ने भएको छ। नारायणी र सहायक नदीहरू त्रिशुली र बुढीगण्डकीमा पानीको सतह अत्यधिक बढ्नसक्ने महाशाखाले जनाएको छ। आइतबार […]

Continue Reading

गाडी भाडा घट्यो, कहाँको भाडा कति ?(सूचीसहित)

काठमाडाैं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा दर घटाएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले सार्वजनिक सवारी साधनको भाडादर स्वचालित प्रणालीअनुसार घटाएको हो । विभागका अनुसार डिजेलको बजार मूल्य प्रतिलिटर २९ रुपैयाँ घटेकाले सार्वजनिक सवारी साधनको भाडादरमा पनि कटौती गरिएको हो । इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले […]

Continue Reading