रिचर्डसन महँगो मूल्यमा पन्जाब पुगे

एजेन्सी – अष्ट्रेलिया तीव्र गतिका बलर झेय रिचर्डसनलाई पन्जाब किंग्सले महँगो मूल्यका साथ अनुबन्ध गरेको छ ।चेन्नईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन रिचर्डसनलाई पन्जाबले १४ करोडका साथ खरिद गरेको हो । उनले न्यूनतम मूल्य १ करोड ५० लाख रुपैयाँ तोकेका थिए । रिचर्डसनलाई खरिद गर्न पन्जाब, दिल्ली र बेंगलोरबीच प्रतिस्पर्धा भएको थियो […]

Continue Reading

आइपिएल अक्सनका १० महँगा खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन बिहिबार साँझ चेन्नईमा सम्पन्न भएको छ । अक्सनमा दक्षिण अफ्रिका अलराउन्डर क्रिस मोरिस सर्वाधिक महँगो मूल्यमा बिक्री भए । मोरिसलाई राजस्थान रोयल्सले आइपिएल इतिहासकै सर्वाधिक उच्च कीर्तिमानी रकम १६ करोड २५ लाख भारु खर्चियो । नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई पनि कुनैपनि टोलीले खरिद गरेनन् । अक्सनमा […]

Continue Reading

जामिसन २० गुणा बढी मूल्यमा बेंगलोर पुगे

एजेन्सी – न्युजिल्यान्डका २६ वर्षिय तीव्र गतिका बलिङ अलराउन्डर काइल जामिसन इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा महँगो मूल्यमा रोयल च्यालेन्जर्स बेंगलोरमा अनुबन्ध भएका छन् । न्यूनतम मूल्य ७५ लाख तोकेका स्टार जामिसनलाई किन्न सुरुमा दिल्ली र बेंगलोरबीच प्रतिस्पर्धा भएको थियो । त्यसपछि पन्जाबले उनीमाथि अक्सनमा बोलि लगाएपछि थप प्रतिस्पर्धा बनेको थियो । बेंगलोरले […]

Continue Reading

स्पेनिस ला लिगा : शीर्ष स्थानमा रहेको एट्लेटिकाे मड्रिड लेभान्टेसँग पराजित

काठमाण्डाै – स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको एट्लेटिकाे मड्रिडलाई लेभान्टेले पराजित गरेको छ ।आठौं स्थानमा रहेको लेभान्टेले शीर्ष स्थानमा रहेको एट्लेटिकाे मड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो । जितसँगै लेभान्टेको ३१ अङ्क भएको छ । शीर्ष स्थानमा रहेको एट्लेटिकाे मड्रिडको ५५ अङ्क रहेको छ । यस्तै गएराति नै भएको अर्को खेलमा दोस्रो स्थानमा […]

Continue Reading

म्यानचेस्टर सिटीको १० अंकको अग्रता

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले स्पष्ट १० अंकको अग्रता बनाएको छ ।बुधबार राति एभर्टनलाई उसकै मैदानमा ३–१ ले पराजित गरेपछि सिटीले दोस्रो र तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीलाई १० अंकले पछि पारेको हो । सिटीको २४ खेलबाट ५६ अंक पुगेको छ । समान खेलबाटै युनाइटेड र लेस्टरको ४६ अंक छ […]

Continue Reading

एट्लेटिको म्याड्रिड स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड घरेलु मैदानमा लेभान्टेसँग २–० ले स्तब्ध बनेको छ ।घरेलु मैदानमा एट्लेटिकोलाई स्तब्ध पार्न लेभान्टेका जोस लुइस मोरालेस र जर्ग डि फ्रुटोसले गोल गरे । वान्डा मेट्रोपोलिटानोमा लेभान्टेले पहिलो र दोस्रो हाफमा समान १–१ गोल गरेका थिए । खेलको ३०औं मिनेटमा जोस लुइस मोरालेसले गोल गर्दै एट्लेटिकोलाई […]

Continue Reading

पुजारा ७ वर्षपछि आइपिएल खेल्दै

एजेन्सी – भारतीय टेष्ट स्टार चेतेश्वर पुजारालाई महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा खरिद गरेको छ । पुजारालाई चेन्नईले न्यूनतम मूल्य ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । योसँगै पुजारा ७ वर्षपछि आइपिएलमा फर्किने भएका छन् । टेष्ट क्रिकेटमा भारतीय टोलीका पहिलो रोजाईका पुजाराले पछिल्लो पटक […]

Continue Reading

मोरिस आइपिएल इतिहासकै सर्वाधिक मूल्यमा अनुबन्ध

एजेन्सी – दक्षिण अफ्रिका तीव्र गतिका बलिङ अलराउन्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन इतिहासकै सर्वाधिक महँगो मूल्यमा बिक्रि भएका छन् । मोरिसलाई राजस्थान रोयलल्सले १६ करोड २५ लाखमा अनुबन्ध गरेको हो । मोरिसमाथि लागेको १६ करोड २५ लाख आइपिएल अक्सनमा कुनैपनि खेलाडीले पाएको सर्वाधिक मूल्य हो । यसअघि आइपिएल अक्सनमा सर्वाधिक […]

Continue Reading

अर्मिनियासँग बराबरीमा रोकियो बायर्न म्युनिख

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिख अर्मिनिया बिलेफेल्डसँग बराबरीमा रोकिएको छ । गएराति बायर्नको मैदानमा भएको खेलमा दुबै टिमले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडे । खेलमा दबदबा राखेको बायर्नले पहिलो हाफमा २ गोल खान पुगेको थियो । अर्मिनियाका मिसेल भ्लापले ९ तथा अमोस पिपेरले ३७ मिनेटमा गोल गरे । ४८ औं […]

Continue Reading

बिल्वाओको चार गोल

एजेन्सी – एथलेटिको बिल्वाओले स्पेनिस ला लिगामा क्याडिजलाई उसकै मैदानमा ४–० ले पराजित गरेको छ ।बिल्वाओको फराकिलो जितमा एलेक्स बेरेनगुएरले दुई तथा युनाई लोपेज र इनाकी विलियम्सले समान एक गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा एक गोल भएको थियो । क्याडिजमा सोमबार राति भएको खेलको चौथो मिनेटमा नै बिल्वाओले एलेक्स बेरेनगुएरको गोलबाट […]

Continue Reading