लोक सेवा आयोगद्वारा २६६ पदका लागि आवेदन आह्वान (विज्ञापनसहित)
काठमाडौँ। लोक सेवा आयोग सुदूरपश्चिम प्रदेशले स्वास्थ्य सेवा अन्तरगत स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । चौथो तह प्राविधिकतर्फ आयोगले खुला तथा समावेशीतर्फ कूल २६६ पदका लागि आवेदन आह्वान गरेको हो । ३०० रुपैयाँ दस्तुरसहित असार ७ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ । अनलाइन माध्यमबाट फारम भर्न सकिनेछ । हेर्नुस पूरा विज्ञापन ! […]
Continue Reading